logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • शिक्षक महासंघ र सरकारबीच वार्ता हुने

    916Shares
    शिक्षक महासंघ र सरकारबीच वार्ता हुने

    काठमाडौं । शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको वताइएको छ ।सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

    वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन बस्ने भएको हो ।आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
    ‘आजको वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि हिजो बेलुकी शिक्षामन्त्री रघुजी पन्तले भने ।
    महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् -‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ।’



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट