logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • कामपाले २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक लगायो

    820Shares
    कामपाले २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक लगायो

    काठमाडौँ ।

    नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ । महानगरपालिकाले आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहर उठाउन रोक लगाइएको हो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार