logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगो लाग्दा १० जनाको मृत्यु

    1.1KShares
    हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगो लाग्दा १० जनाको मृत्यु

    काठमाडौं । भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ  ।बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो ।

    सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो बसमा ४२ यात्री सवार थिए ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट