logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • पाटन क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, रोकियो स्ववियु चुनाव

    988Shares
    पाटन क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, रोकियो स्ववियु चुनाव

    काठमाडौं । सोमबार जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मतदान भएको भन्दै ललितपुरको पाटन संयुक्त क्यापसमा झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको हो ।

    चुनावका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बीच विवाद भएपछि झडप भएको हो ।

    विद्यार्थीहरुबीच झडप भएपछि मतदान स्थगित भएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट