logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • प्रधानन्यायाधीश श्रेष्ठले आइतबार जिल्ला अदालत संखुवासभाको भवन उद्घाटन गर्दै

    856Shares
    प्रधानन्यायाधीश श्रेष्ठले आइतबार जिल्ला अदालत संखुवासभाको भवन उद्घाटन गर्दै

    संखुवासभा । जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले यही ज्येष्ठ ३० गते आइतबार उद्घाटन गर्ने भएका छन् ।

    वि.सं.२०७१ सालदेखि भवन निर्माण कार्य सुरु भएको थियो । भवन निर्माण कार्य करिव ५ करोड रुपियाँको लागतमा सम्पन्न भएको हो । नवनिर्मित भवन आधुनिक र सुविधा सम्पन्न छ ।

    यस नयाँ भवन निर्माणका कारण न्याय क्षेत्रमा काम गर्ने कर्मचारी तथा न्याय प्रदान गर्ने अधिकारी र सेवाग्राहीहरुलाई सेवा लिन र दिन सजिलो हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार ०३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार