logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • सर्वाेच्चको आजको सुनुवाइ स्थगित

    907Shares
    सर्वाेच्चको आजको सुनुवाइ स्थगित

    काठमाडौं । सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ।

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको हो।

    सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

    पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।



    फास्ट न्युज    
  • २०८१ पुष १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट