logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

    709Shares
    सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

    आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

    यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार ०६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार