logo

२०८३ आश्विन ३ शनिबार

logo
  • २०८३ आश्विन ३ शनिबार
  • मध्यराति देउवा पुगे केपी ओली भेट्न

    1.2KShares
    मध्यराति देउवा पुगे केपी ओली भेट्न

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मध्यरातमा ओली भेट्न वालकोट पुगेकाछन। आफ्ना विश्वास पात्रहरु रमेश लेखक र ज्ञानेन्द्र कार्कीले वली संग भेटेर सभापति देउवाको सन्देश सुनाउदा सकारात्मक देखिएपछि उनी बालकोट पुगेको स्रोतले जनाएको छ।

    एमालेका एक नेताका भन्छन “प्रधानमन्त्री प्रचण्डले आफ्नो समर्थनमा प्रधानमन्त्री बन्न वलीलाई अफर गरे पनि देउवा र वली विचको यो मध्यरातको भेटले प्रधानमन्त्री प्रचण्डको कुरा नमान्ने मुडमा अध्यक्ष ज्यु पुग्नु भएको हो।”

    मन्त्री समेत रहेका एमाले नेता रघुविर महासेठले साझ सत्ता समिकरण नबद्लिने वताए पनि आजै नयाँ ढंगले राजनीतिको कोर्स अगाडि बढेको उनी बताउछन।



    फास्ट न्युज    
  • २०८१ असार १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट