logo

२०८३ आश्विन १ बिहीबार

logo
  • २०८३ आश्विन १ बिहीबार
  • कांग्रेसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने

    1.1KShares
    कांग्रेसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने

    काठमाडौं । संसद्‍मा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ।

    संसद्‍मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दल दलले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

    मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो। संसदीय दल कार्यसमितिको बैठक सकेर कांग्रेस संसदीय दलको बैठक बसेको हो।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट