logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • पाथीभरामा केबलकार बनाउने बिषयमा पक्ष र बिपक्षबीच झडप

    961Shares
    पाथीभरामा केबलकार बनाउने बिषयमा पक्ष र बिपक्षबीच झडप

    ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने बिषयमा बनाउनुपर्छ भन्ने पक्ष र हँदैन भन्ने बिपक्षबीच शुक्रबार दोहोरो झडप भएको छ ।

    दुवै पक्षको झडप रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले अहिले दुवै पक्षलाई शान्त पार्ने प्रयास जारी राखेको जानकारी प्राप्त भएको छ । झडपमा केही स्थानीयलाई ढुंगा लागेको छ । तर ठूलो हताहती भने नभएको बुझिएको छ ।arthik daun\\\



    फास्ट न्युज    
  • २०८१ कार्तिक २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट