logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

    1.1KShares
    ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

    काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी भएको छ । मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।
    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन। आगलागीको नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट