काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी भएको छ । मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन। आगलागीको नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया