logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

    922Shares
    सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, फागुन १५ गते । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शुक्रबार बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी) अन्तर्गतको खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट