logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

    991Shares
    कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो ।

    कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।

    चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एकरएक विकेट लिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट