logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • जेनजी प्रतिनिधि, राजनीतिक दल र सरकारबीच बुधबार त्रिपक्षीय वार्ता

    973Shares
    जेनजी प्रतिनिधि, राजनीतिक दल र सरकारबीच बुधबार त्रिपक्षीय वार्ता

    काठमाडौं । आगामी निर्वाचनका तयारीलाई सहज बनाउन सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा वार्ता आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार वार्तामा विभिन्न ८ देखि ९ समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका नेताहरू र मन्त्रीहरू सहभागी हुनेछन् । बैठकमा निर्वाचन अनुकूल वातावरण सिर्जना गर्न सबै पक्षले वहन गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल हुने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट