logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • बारामा माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु

    1KShares
    बारामा माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु

    जनकपूर। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट