logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • ७२ सहसचिवको सरुवा (सूचीसहित)

    1KShares
    ७२ सहसचिवको सरुवा (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मन्त्रिपरिषदको साउन २६ गतेको निर्णयअनुसार निर्णयअनुसार ७२ सहसचिवको सरुवा गरेको हो ।

    ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ।  त्यस्तै, बजार अनुगमनमा राम्रो काम गरिरहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई हटाएर समावेशी आयोगमा पठाइएको छ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट