logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

    943Shares
    अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

    काठमाडौं ।लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ ।

    अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
    लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ ।

    आगलागी नियन्त्रणका लागि एरिजोनासहित क्यालिफोर्निया बाहिरबाट अग्निनियन्त्रक मगाइएको छ। आगलागीपछि आपतकाल घोषणा गरिएको छ।

     



    फास्ट न्युज    
  • २०८१ पुष २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट