logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • एनपीएल :कर्णालीले काठमाण्डाैलाई दियाे १ सय ५० रनकाे लक्ष्य,शिखर धवनको सन्तोषजनक प्रदर्शन

    913Shares
    एनपीएल :कर्णालीले काठमाण्डाैलाई दियाे १ सय ५० रनकाे लक्ष्य,शिखर धवनको सन्तोषजनक प्रदर्शन

    काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाण्डाै गुर्खाजलाई १ सय ५० रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायाे ।

    कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियाेगिताकाे पहिलाे अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चाैका प्रहार गरे । काठमाण्डाैका गेरहार्ड इरस्मसले २ विकेट लिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट