logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते

    820Shares
    इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते

    काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

    दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटेर समवेदना व्यक्त गर्दै दुखद घटनाको शिघ्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ । ८४  घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

    जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । साथै, ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटेर समवेदना व्यक्त गर्दै दुखद घटनाको शिघ्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ । ८४  घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । स्थानीय समयअनुसार बेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरू एकापसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट