logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • टी २० मा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    919Shares
    टी २० मा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली अमेरिकाले तेस्रो टी २० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

    अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट