logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको एक स्थान सुधार

    712Shares
    एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको एक स्थान सुधार

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को पछिल्लो पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

    आइसीसीको पछिल्लो वरियतामा नेपाल १६औँ स्थानमा पुगेको हो । नेपालको हालको मूल्याङ्कन ३३ खेलमा ९३९ अंक रहेको छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । टी- २० क्रिकेटमा भने नेपाल १४औं स्थानमा रहेको छ ।

    एकदिवसीय खेलमा वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा न्युजिल्यान्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन् ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट