logo

२०८३ श्रावण २२ शुक्रबार

logo
  • २०८३ श्रावण २२ शुक्रबार
  • एनपीएल : काठमाडौंविरुद्ध सुदूरपश्चिम ७३ रनले विजयी

    1KShares
    एनपीएल : काठमाडौंविरुद्ध सुदूरपश्चिम ७३ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सकेको हो ।

    काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट