logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • आउँदो उपनिर्वाचनको निम्ति ३५ विभिन्न राजनीतिक दल दर्ता

    868Shares
    आउँदो उपनिर्वाचनको निम्ति ३५ विभिन्न राजनीतिक दल दर्ता

    काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।

    उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २६ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका २५ दल दर्ताको निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचन हुँदैछ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट