logo

२०८३ आश्विन २९ बिहीबार

logo
  • २०८३ आश्विन २९ बिहीबार
  • कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    886Shares
    कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् ।

    एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी छन् ।

    त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो । महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट