logo

२०८३ असार १७ बुधबार

logo
  • २०८३ असार १७ बुधबार
  • देउवाद्धारा मन्त्री,पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक आव्हान

    1.1KShares
    देउवाद्धारा मन्त्री,पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक आव्हान

    काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, नेता शेखर कोइराला, संघीय सरकारका चार-पाँच जना मन्त्रीसहितको बैठक बोलाएका छन्।संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेको बताइएको छ ।

    बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट