logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • शिक्षामन्त्री भट्टराईद्धारा राजीनामा

    946Shares
    शिक्षामन्त्री भट्टराईद्धारा राजीनामा

    काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेललेका अनुसार प्रधानमन्त्रीलाई भेटेर भट्टराईले राजीनामा दिएकी हुन् ।

    भट्टराई ०८१ असार ३१ मा मन्त्री नियुक्त भएकी थिइन् । उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

    शिक्षकहरुले राजधानीमा दैनिक आन्दोलन गरिरहँदा आएको उनको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट