logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • देउवा र कोइराला पक्षधर कांग्रेसको विराटगरमा आज संगुक्त भेला

    733Shares
    देउवा र कोइराला पक्षधर कांग्रेसको विराटगरमा आज संगुक्त भेला

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा हुँदैछ । भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

    कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको सञ्चारमाध्यमलाई जानकारी दिीका छ्न् ।

    यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् । महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए । ‘भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा। शशांक कोइराला, डा। मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।

     



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट