logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    985Shares
    दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ :१५ बजे बस्ने कार्यतालिका छ ।

    प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२\८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफललगायत सम्भावित कार्यसूची छ ।

    राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२\८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट