logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • माओबादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    940Shares
    माओबादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं ।नेकपा माओवादी केन्द्रको पदाधिकारी अहिले बस्दैछ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ ।
    सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने बताइएको छ ।
    प्रवक्ता अग्निप्रसाद सापकोटाकाअनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट