logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ

    910Shares
    एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ

    काठमाडौं ।नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ ।
    बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपीशर्मा ओलीले पेस गर्ने राजनीतिकप्रतिवेदनमाथि छलफल हुनेछ ।
    साथै, सरकार गठनपछि ६ महिनाको समीक्षाप्रतिवेदन, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
    बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
    संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधन  लगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट