logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै

    895Shares
    प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै

    काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

    आज (आइतबार) बिहानको ११ बजे समिति हलमा उक्त बैठक बस्न लागेको हो ।

    बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    आजको बैठकको लागि समितिमा युवा तथा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्लाई आमन्त्रित गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार