logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • अक्टोबर क्रान्ति र लेनिनको योगदान बिषयक सेमिनार

    898Shares
    अक्टोबर क्रान्ति र लेनिनको योगदान बिषयक सेमिनार

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तर्राष्ट्रिय विभागले अक्टोबर प्रकाश दिवस १०७ औं वार्षिकोत्सवको अवसरमा अक्टोबर क्रान्ति र लेनिनको योगदान बिषयक एक दिने सेमिनार कार्यक्रम आयोजना गरेको छ ।

    शनिबार पार्टी कार्यालय, आलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थितिमा उक्त सेमिनार सम्पन्न भएको हो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट