logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • साफ यु–२०:  पहिलो हाफमा भारतको अग्रता

    1.1KShares
    साफ यु–२०:  पहिलो हाफमा भारतको अग्रता

    काठमाडौं। साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ ।

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा मोनिरूल मोल्लले गोल गरेसँगै भारतले भुटानविरूद्व १–० को अग्रता लिएको हो।

    उनले ३७ औं मिनेटमा कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएर गोल गरेका थिए।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट