logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • चर्चमा पहिरो खस्दा एक जनाको मृत्यु एक घाइते

    808Shares
    चर्चमा पहिरो खस्दा एक जनाको मृत्यु एक घाइते

    रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । आइतबार विहान रोल्पाको रोल्पा नगरपालिका २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको थियो । पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार पहिरोमा परी सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् ।चर्चामा १० जना बस्दै आएको भएपनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार