logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्यो, साफ यु–२० च्याम्पियनसिपको उपाधि

    802Shares
    बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्यो, साफ यु–२० च्याम्पियनसिपको उपाधि

    काठमाडौं। बंगलादेशले नेपाललाई पराजि ४-१ गोल अन्तरलेत गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ।बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।

    खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए ।

    त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

    नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।योसँ गै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १२, बुधबार १६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार