logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • सर्वदलीय बैठकमा एमालेका शीर्ष नेता गएनन्

    775Shares
    सर्वदलीय बैठकमा एमालेका शीर्ष नेता गएनन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका शीर्ष नेताहरू अनुपस्थित भएनन्। आज सिंहदरवारमा आह्वान भएको उक्त बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर सहभागी भए।

    भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् । सर्वदलीय बैठक आह्वानको सूचनामै पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, एमालेका तर्फबाट शीर्ष नेता अनुपस्थित भएर प्रमुख सचेतक महरलाई पठाएका हुन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार