logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि

    814Shares
    हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि

    विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् ।

    याे सामाचार तयार पार्दासम्म रास्वपाका उम्मेदवार गोमा तामाङले २१६२ मत पाउँदा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले भने ८१६ मत पाएका छन् । तेस्रो स्थानमा भने नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ छन् । उनले ४३७ मत पाएका छन् ।

    एमालेका टिका मांगलेन र नेपाली कम्युनिष्ट पार्टीका सूर्यकमार भट्टराईले क्रमशः २३० र १७६ मत पाएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा राप्रपाका उद्धव थापाले २५३ मत पाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट