logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन

    940Shares
    काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि हेलिकोप्टरबाट झापातर्फ लागेका हुन् ।

    उनले काठमाडौंस्थि सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरिसकेका छन् । शाह रास्वपाका तर्फबाट झापा–५ मा उमेदवार उठेका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट