logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक, यस्ता छन् एजेन्डाहरू

    1.1KShares
    आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक, यस्ता छन् एजेन्डाहरू

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ ।

    कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो ।

    बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।

    यी हुन एजेन्डाहरू

    १) नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका- ०८२ ।

    २) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।

    ३) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

     



    फास्ट न्युज    
  • २०८२ माघ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट