logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • रास्वपासँगको सहमति भंग भएको उज्यालो नेपाल पार्टीद्वारा घोषणा

    1.3KShares
    रास्वपासँगको सहमति भंग भएको उज्यालो नेपाल पार्टीद्वारा घोषणा

    काठमाण्डौ – उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँगको सहमति भङ्ग भएको घोषणा गर्दै अध्यक्षमा कुलमान घिसिङलाई अनुमोदन गरेको छ । यस अघि रास्वपासँगको सहमति तोडिएको भन्दै घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टीले लगत्तै केन्द्रीय समितिको आकस्मिक बैठक बसेर घिसिङलाई अध्यक्षमा अनुमोदन गरेको हो ।

    बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत पनि गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले अब आफूहरु चिम चुनाव चिह्नमा भाग लिने बताउनुभयो । घिसिङल रास्वपाले एकपक्षीय रूपमा सहमति तोडेको दाबी पनि गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८२ पुष २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार