logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • अपरिचित समूहको गोलीबाट साहको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    1.2KShares
    अपरिचित समूहको गोलीबाट साहको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    इनरुवा। सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरीटोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको विरोधमा स्थानीय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

    गोली हान्ने दोषी अपराधी वा सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरिराखेका छन् । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् भने भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट