logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • एमालेले गर्यो एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    925Shares
    एमालेले गर्यो एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

    एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट