काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज भिड्दै छन् । आज खेलमा दुवै टिम दोस्रो जितको लक्ष्यमा हुनेछन् ।
प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाण्डूको यो प्रतियोगिताको चौथो खेल हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया