logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा

    1.1KShares
    १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा

    काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत गरेर ४३ कर्मचारीको सरुवा गरेको हो ।

    सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १३ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका १९ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट