logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • तिहार नजिकिएसँगै ढकमक्क सयपत्री

    1.3KShares
    तिहार नजिकिएसँगै ढकमक्क सयपत्री

    घोराही । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोप्नुभएको छ।

    तस्बिरः कुलदीप न्यौपाने (रासस)



    फास्ट न्युज    
  • २०८२ आश्विन २७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट