logo

२०८३ कार्तिक २३ आईतवार

logo
  • २०८३ कार्तिक २३ आईतवार
  • मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा

    1.2KShares
    मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा

    जनकपूर । मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
    बैठकले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका किसानलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।
    साथै बैठकले कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई सहयोगका लागि आह्वान गरेको छ।



    फास्ट न्युज    
  • २०८२ असार २७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट