logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    1KShares
    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो ।

    यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १७५ रुपैयाँ कायम भएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट