logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुन्छ : कांग्रेस सांसद खतिवडा

    1.1KShares
    भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुन्छ : कांग्रेस सांसद खतिवडा

    काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताएका छन्।

    बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत बताए।

    अख्तियारले गरिरहेको छानबिनलाई कुनै असर नपर्ने गरि सरकार सुधारात्मक कार्य गर्न तयार हुने उनले बताए। खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले नीतिगत सुधार गर्ने गरि सहमति हुने जिकिर गरे।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट