logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एमाले संसदीय दलको बैठक बस्दै, बजेट र समसामयिक विषयमा छलफल गरिँदै

    955Shares
    एमाले संसदीय दलको बैठक बस्दै, बजेट र समसामयिक विषयमा छलफल गरिँदै

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्ने जनाइएको छ । आजको बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ ।

    जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट